नियम ५६
मालसामान खरीद बिक्री गर्ने बारे
कारागारको मालसामान खरीद बिक्री गर्नुपर्दा जेलरले प्रचलित नेपाल कानून बमोजिम गर्नु पर्छ ।